यस्ता छन् काँचो केरा खानुका फाइदाहरु

आजभोलि

काठमाडौं । स्वास्थका लागि एक दमै लाभदायक मानिने फलफूल मध्य केरा पनि एक हो । पाकेको केरा भन्दा काँचो केरा खाँदा अझै स्वास्थलाई फाइदा हुन्छ । के–के हुन् यसका फाइदाहरु आज तपाईलाई हामी जानकारी दिनेछौँ ।

काँचो केरा खानुका फाइदाहरुः  

१. आधुनिक जीवनशैलीको कारण मानिसहरुको तौल बढ्दै गएको पाइन्छ । त्यसैले दैनिक एउटा काँचो केरा खानाले तौल घटाउन मद्दत गर्दछ ।
२. काँचो केरामा पाइने फाइबरले अनावश्यक मोटोपन, फ्याट सेल र शरीरभित्र रहेको फोहोरलाई सफा गर्ने काम गर्दछ ।
३. काँचो केरामा पाइने फाइबर र स्वस्थ स्टार्च नामक तत्वले आन्द्रामा उत्पन्न हुने जुनसुकै अशुद्ध पदार्थलाई सफा गर्ने भएकोले कब्जियत भएको व्यक्तिहरुलाई निकै फाइदा दिने गर्दछ ।
४. दैनिक एउटा काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार ल्याउन मद्दत गर्दछ । यसले हाम्रो मेटाबोलिजम बढाउन र शरीरमा स्फुर्ती बढाउन मद्दत गर्दछ ।
५. यसमा पाइने पोटासियमले रक्तचाप घटाउन र मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ ।
६. काँचो केरामा क्याल्सियम पाइनेहुनाले हड्डि बलियो बनाउन मद्दत गर्दछ ।
७. काँचो केरामा पाइने फाइबर र अन्य पौष्टिक तत्वले भोक लाग्न कम गर्न मद्दत गर्दछ ।
८. काँचो केरा क्यानसर भएका बिरामीका लागि धेरै फाइदा दिने गर्दछ । यसले धेरै प्रकारका क्यानसरबाट बचाउँन मद्दत गर्दछ ।
९. काँचो केरामा पाइने फाइबरले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्दछ ।
१०. काँचो केराको प्रयोगले मधुमेह रोगलाई पनि फाइदा दिने गर्दछ ।

  • ५ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !